प्रेमीले धोका दिएपछि अपाङ्ग महिला न्यायको खोजीमा

गाईघाट । उदयपुर जिल्लाको हँडिया गाविस बस्ने वर्ष २८ की एक महिलालाई लामो समयसम्म प्रेमको नाटक गरेर यौनशोषण गर्दै आएका पे्रमीले धोका दिएपछि अहिले उनी न्यायको खोजीमा छिन् । विवाह गर्छु भन्दै दश वर्षसम्म यौन शोषण गरेर अहिले धोका दिने बेल्टार बसाहा गाविस–२ बेल्टार बजार बस्ने वर्ष ३४ को देवनकुमार राई रहेको आज यहाँ आयोजित … Continue reading प्रेमीले धोका दिएपछि अपाङ्ग महिला न्यायको खोजीमा